१ कार्तिक २०८३, आइतबार

विदेशी प्रेमिसँग रमाउँदै रविना देशराज (तस्वीरहरु)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । बैंकको जागिरबाट राजीनामा दिएपछि अहिले रविना देशराज श्रेष्ठ प्रेमिसँग समय बिताइरहेकी छिन् ।

सेलेब्रेटी बैंकरका रूपमा चिनिने रविनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएकी थिइन् ।

जागिरबाट राजीनामा दिएलगत्तै रविनाले विदेशी प्रेमि सार्वजनिक गरेकी थिइन् । अहिले रविना धेरै समय प्रेमिसँगै बिताइरहेकी छिन् ।

उनले प्रेमिसँगका तस्वीरहरु सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिरहेकी हुन्छिन् ।

रवीना नायक आयुष्मान र आशीरमान देशराज श्रेष्ठकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू हुन्।