२ कार्तिक २०८३, सोमबार

यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डीएसपीलाई हटाइयो जिम्मेवारीबाट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्ट रानीपोखरी तानिएका छन् ।

सोमबारको यातायात व्यवसायीको आन्दोलनपछि डीएसपी विष्टलाई बालाजुको जिम्मेवारीबाट हटाएर रानीपोखरीमा तानिएको हो ।

विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।