
काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न जङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटवार्तामा दुई देशकोबीचको सम्बन्ध सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया