१ कार्तिक २०८३, आइतबार

जनयुद्ध दिवसको अवसरमा दिइएको बिदा खारेजको माग गर्दै प्रदर्शन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सरकारले आजका लागि दिएको जनयुद्द दिवस खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

बिदा खारेज गर्नुपर्ने माग गर्दै द्वन्द्व पीडित र नागरिक समाजले प्रदर्शन गरेका हुन् ।

जनयुद्ध दिवस नेपाल र नेपालीका लािग कालो दिन भएकाले सार्वजनिक बिदा खारेज गर्नुपर्ने भन्दै द्वन्द्व पीडित र नागरिक समाजले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पुर्‍याएको बताएका छन् । त्यस्तै उनीहरुले द्वन्दपीडितलाई न्याय दिनुपर्ने माग पनि गरेका छन् ।