१ कार्तिक २०८३, आइतबार

नेकपा एसका अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ ।

नवनियुक्त मुख्यमन्त्री शाह अध्यक्ष नेपाललाई भेट्न पुगेका थिए । नेकपा एमालेको सरकार ढलेपछि मुख्यमन्त्री बनेका शाहले विश्वासको मतका लागि अध्यक्ष ओलीलाई भेटेका हुन् ।

भेट्मा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

मुख्यमन्त्री शाहले पनि मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ ।