१ कार्तिक २०८३, आइतबार

बसको ठक्करबाट महिलाको मृत्यु, वीरेन्द्रनगर बजार तनावग्रस्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सुर्खेतको वीरेन्द्रनगर बजारमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो बा४ख ८०६१ नम्बरको बसको ठक्करबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

सोमबार पनि बिहानैदेखि स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले वीरेन्द्रनगर बजार नै बन्द गराएका छन् ।

प्रहरी र आन्दोलित स्थानीयबीच झडपसमेत भइरहेको छ ।