१ कार्तिक २०८३, आइतबार

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ माघ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।