
काठमाडौं, २९ माघ । बलिउड अभिनेत्री राखी सावन्तका श्रीमान आदिल खान दुर्रानीविरुद्व बलात्कार आरोपमा जाहेरी परेको छ ।
आदिलविरुद्व इरानकी एक युवतीले जाहेरी दिएकी हुन् । मेडिकल शिक्षाका लागि भारत आएकी युवतीमाथि आदिलले बलात्कार गरेको आरोप जाहेरीमा लगाइएको छ ।
उजुरीकाअनुसार आदिले इरानी छात्रालाई बिवाहको आश्वासन दिएर बलात्कार गरेको आरोप लगाइएको छ ।















प्रतिक्रिया