१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत एल्गेबाली प्रधानमन्त्री कार्यालय सिंहदरबारमै पुगेकी थिइन् ।

भेटमा भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको थियो।