१ कार्तिक २०८३, शनिबार

हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

बानेश्वरस्थित संसद भवनमा आज पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा ओलीले भने, ‘हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ ।’

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको सरकारले विश्वासको मत नपाएकोबारे ‘अब हेर्दै जाऔं’ भन्ने प्रतिक्रिया दिएका छन् ।