१ कार्तिक २०८३, शनिबार

मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका छन् : घनश्याम भुसाल (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले उद्यम नभएकाहरूले नेतृत्व गरेकै कारण देश गलत बाटोमा जाने खतरा रहेको बताएका छन् ।

मुलुकको अर्थतन्त्रमा पहुँचवाला र कुनै पनि पेसाव्यवसाय नभएका व्यक्तिहरूको हालीमुहाली रहेको उनको भनाइ छ ।