
काठमाडौं, २७ माघ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कुमार दसौदीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
दसौदीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपद गराएका हुन् ।
लुम्बिनीको उपनिर्वाचन अन्तर्गत बुधबार दाङमा भएको निर्वाचनमा नेकपा (एमाले) का दसौदी निर्वाचित भएका थिए ।















प्रतिक्रिया