१ कार्तिक २०८३, आइतबार

महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ।

गुरुङको शुक्रबार दिउँसो निधन भएको हो ।

उच्च रक्तचाप र मुटुका रोगी रहेका ७६ वर्षीय गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो ।