१ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

शुक्रवार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी पुनस्संरचना तथा पुनस्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई ८।५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने समीक्षामा उल्लेख गरिएको छ ।