१ कार्तिक २०८३, आइतबार

रञ्जु दर्शना फेरि फर्किइन् विवेकशील साझामै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ माघ । रञ्जु दर्शना फेरि विवेकशील साझा पार्टीमै फर्किएकी छिन् ।

डेढ वर्षअघि पार्टी छोडेकी रञ्जुले फेरि पार्टीमा फर्किएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सि (२७–२८) गते हुने विसापाको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु’, उनले लेखेकी छन्।