१ कार्तिक २०८३, शनिबार

जनयुद्ध दिवसमा विदा दिने बागमती प्रदेश सरकारको निर्णय

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । बागमती प्रदेश सरकारले फागुन १ गते अर्थात् जनयुद्ध दिवसका दिन प्रदेशभर विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले आगामी फगुन १ गते विदा दिने निर्णय गरेको हो ।