
काठमाडौं, २६ माघ । नेकपा एमालेले फागुन १ गतेबाट ग्रासरुढ अभियान चलाउने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको १५औँ सचिवालय बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्णयानुसार केन्द्रीय कमिटीका सदस्यहरु दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।
यस्तै बैठकले फागुन ५ गते सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
















प्रतिक्रिया