
काठमाडौं, २६ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।
बिहीबारका लागि तय गरिएको बैठक स्थगित गरेर शुक्रबार बिहानका लागि बोलाइएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।
बिहीबार सुदूरपश्चिम प्रदेश संकटमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुटेका थिए ।















प्रतिक्रिया