१ कार्तिक २०८३, शनिबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, के गर्दैछन् ओली र प्रचण्ड ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २६ माघ । सत्ता साझेदार दलहरूले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो ।

उक्त बैठक स्थगित गरेर संयन्त्रका प्रमुख नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा जुटेका छन् ।

आज स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे बस्ने बताइएको छ ।