१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

पछिल्लो राजनीतिक घटनात्रक्रममा देखिएका समस्या समाधानका निम्ति उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्दैछ ।