१ कार्तिक २०८३, आइतबार

एमाले सचिवालय बैठक जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ ।

यस्तै, बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।