
काठमाडौं, २६ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायत समसामायिक विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया