
काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज पत्रकार सम्मेलन गर्दैछन् ।
विप्लवले दिउँसो १ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा समसामायिक विषयवस्तु, तत्कालीन सरकारसँग भएको सहमतिमा ढिलाई लगायतका विषयमा जानकारी दिन लागेका बताइएको छ ।















प्रतिक्रिया