१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरले छोडेन प्रहरी बिट पनि…

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले सडक मिचेर बनाइएको प्रहरी बिट नै हटाएको छ ।

मैतिदेवी चोकमा रहेको प्रहरी बिट महानगरले हटाएको हो । उक्त बिट लामो समयदेखि त्यहाँ रहँदै आएको थियो ।

महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत प्रहरी बिट पनि हटाएको हो ।