१ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरू भएको हो ।

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी छ । यस विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।