१ कार्तिक २०८३, आइतबार

बैंकिङ कसुरमा वडाध्यक्ष कार्की पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्ष देवीप्रसाद कार्की बैंकिङ कसुरमा पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीले एक व्यक्तिबाट स्काभेटर किनेर पैसा नभएको ५८ लाखको चेक दिएपछि उनीविरुद्व प्रहरीमा उजुरी परेको थियो ।

अपराध अनुसन्धान महाशाखा प्रदेश १ को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

कार्की नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।