
काठमाडौं, २३ माघ । काठमाडौंको मिनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच ढुंगा हानाहान भएको छ ।
संस्थापन र इतर पक्षबीच ढुंगा हानाहान भएको हो । इतर पक्षले स्ववियु निर्वाचनको तयारीका विषयमा मिनभवन क्याम्पसमा छलफल गरिरहेका बेला संस्थापन पक्षले त्यहाँ पुगेर आक्रमण गरेका हुन् ।
दुजाङ शेर्पासहितको टोली पुगेर इतर पक्षमाथि आक्रमण गरेका हुन् ।















प्रतिक्रिया