काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया