
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली पासपोर्टको कुनै दुरुपयोग नगरेको बताएका छन् ।
केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले आफूले नेपाली पासपोर्टको प्रयोग समेत नगरेको बताएका हुन् ।
प्रक्रियामा केहि क्रुटि भएको भए पनि आफूले गलत नियत कहिलै नराखेको बताएका हुन् ।















प्रतिक्रिया