१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै पदबाट राजीनामा बुझाउने भएका छन् ।

पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने र मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने बताए ।

केन्द्रीय समिति सदस्य र सांसदहरुले धारणा राखेपछि समर्थन कायम राख्दै सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय भएको लामिछानेले बताए ।