१ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बखर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ । आदेविरुद्ध महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आजलाई तोकिएको हो । उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।