१ कार्तिक २०८३, आइतबार

तत्काल सरकारबाट नबाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र सचिवालयको संयुक्त बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा थप दुई दिन कुर्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।

दुई दिनपछि थप निर्णय गरिने बताइएको छ ।