काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो । बैठकले सरकारमा रहि रहने वा बाहिरिने भन्ने निर्णय गर्ने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया