१ कार्तिक २०८३, आइतबार

मुलुकको शासन प्रणालीमै अस्थिरता छ: एमाले अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शासन प्रणालीमै अस्थिरता रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अस्थिर शासन प्रणालीकै कारण सरकार पूर्ण कार्यकाल टिक्न नसकेको बताए ।

यस्तै, अध्यक्ष ओलीले तत्काल सरकार दायाँ बायाँ नहुने विश्वास व्यक्त गरे ।

सत्ता गठबन्धमा आवद्व दलहरुबीचको खटपटले सरकार संकटमा परिहाल्ने अवस्था नरहेको ओलीको भनाई थियो ।