
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटा पार्टी परित्याग गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा रहेका सापकोटाले पार्टी परित्याग गरेका हुन् ।
पार्टीमा एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले पार्टी परित्याग गरेका हुन् ।
लामिछानेलाई चितवन २ बाट जिताउन सापकोटाले मुख्य भूमिका खेलेका थिए ।















प्रतिक्रिया