१ कार्तिक २०८३, आइतबार

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयविरुद्व सर्वोच्चमा रिट दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयविरुद्व सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए ।