१ कार्तिक २०८३, आइतबार

अस्ट्रेलियामा नेपाली नर्स पक्राउ

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छिन् ।

नर्सिङ होममा नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले बिरामीलाई पिटेको आरोप लागेको छ ।

उनीविरुद्व नर्सिङ होमकै कर्मचारीले प्रहरीले उजुरी दिएका थिए ।