१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ३ जनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको होे ।