१ कार्तिक २०८३, आइतबार

सलमान खानको ‘किसीका भाइ किसीकी जान’ को टिजर सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’ को टिजर सार्वजनिक भएको छ ।

१ मिनेट ४३ सेकेन्डको टिजरमा सलमानको एक्सन स्टाइल देख्न सकिन्छ । टिजरमा सलमानको लुक पनि निकै फरक र नयाँ दखिएको छ ।

फिल्ममा सलमानसँगै साउथ अभिनेत्री पूजा हेगडे पनि मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा शहनाज गिल, पलक तिवारी, राघव जुयाल र जस्सी गिल लगायत कलाकारको अभिनय रहेको छ ।

फहाद सामजीले निर्देशन गरेको फिल्म सन् २०२३ को इदमा रिलिज हुनेछ ।