
काठमाडौं, ९ माघ । नेपाल प्रहरीको प्रवक्तामा पोषराज पोखरेल नियुक्त भएका छन् ।
यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका पोखरेल प्रवक्ता नियुक्त भएका हुन् ।
यसअघि प्रवक्ता रहेका टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।















प्रतिक्रिया