१ कार्तिक २०८३, आइतबार

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज ल्याण्ड गर्न नसकेपछि कोलकाता पुग्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । मलेसियाबाट नेपाल आएको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कोलकाता पुगेको छ ।

मौसम खराबीका कारण अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए-४१६ जहाजलाई फर्काएर कोलकता पु¥याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

मौसब खराबीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।