१ कार्तिक २०८३, आइतबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले लिइन् शपथ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री सिर्पालीलाई सपथ गराएका हुन् ।

मंगलबार मन्त्री सिर्पाली सपथ लिन छुटेकी थिइन् । मंगलबार उनी राजधानी बाहिर भएपछि सपथग्रहणका लागि छुटेकी हुन् ।