१ कार्तिक २०८३, आइतबार

बुधबार सुन तोलामा ६ सयले घट्यो, कतिमा कारोबार भइरहेको छ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन १ लाख ४ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।