
काठमाडौं, ३ माघ । बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा सभामुख निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ ।
यसैबीच सर्वदलीय बैठकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निस्किएका छन् ।
ओलीले आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका बताइएको छ ।















प्रतिक्रिया