१ कार्तिक २०८३, आइतबार

लुम्बिनीको उपसभामुखमा राप्रपाकी केसी निर्वाचित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका केसी निर्वाचित भएकी छिन् ।

खाँड निर्विरोध निर्वाचित भएकी हुन् । उपसभामुखका आकांक्षी नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारु चौधरी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खाँड निर्विरोध निर्वाचित भएकी हुन् ।

चौधरी र पाठकले उम्मेदवारी फिर्ता लिएर केसीलाई सघाएका थिए ।