
काठमाडौं, ३ माघ । नवनियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरु पशुपतिनाथको दर्शनका लागि पुगेका छन् ।
मन्त्री नियुक्त भएलगत्तै मन्त्रीहरु पशुपतिको दर्शनका लागि पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि मन्त्रीहरु पशुपति पुगेका हुन् ।
पशुपतिको दर्शनपछि नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्न लागेका हुन् । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्नेका छन् ।
यस्तै, सहरी विकास मन्त्रीमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान नियुक्त भएका छन् भने दिपकबहादुर सिंह सहरी विकास राज्यमन्त्री बनेका छन् ।















प्रतिक्रिया