१ कार्तिक २०८३, आइतबार

राज्यमन्त्री बनेकी शुसीला श्रीपालीले किन लिइनन् सपथ ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

थप १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । यसैबीच नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसीला श्रीपालीले भने सपथ लिन पाइनन् ।

माओवादी केन्द्रकी श्रीपाली अर्घाखाँचीमा रहेकाले सपथ लिन बाट छुटेकी हुन् ।