१ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी निर्वाचित भएका छन् ।

मण्डारीले २९ मत पाएका थिए । प्रदेशसभामा कुल ५३ जना सदस्य रहेकामा उनको विपक्षमा २३ मत परेको थियो ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे ।

लगातार दुई पटकको निर्वाचनमा बहुमत नआएपछि तेस्रो पटक गरिएको निर्वाचनमा भण्डारी निर्वाचित भएका हुन् ।