१ कार्तिक २०८३, आइतबार

यती एयर दुर्घटना: थप एकजनाको शव भेटियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परेकामध्ये ७० जनाको शव भेटिएको छ ।

सोमबार साँझ थप एकजनाको शव भेटिएसँगै मृत्यु पुष्टि भएकाको संख्या ७० पुगेको हो । सोमबार बिहान पनि एकजनाको शव भेटिएको थियो । दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।

चालकदलका ४ सदस्यसहित ७२ जना यात्रु सवार रहेको विमान आइतबार बिहान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

६८ जनाको शव हिजै फेला परेको थियो ।