
काठमाडौं, २ माघ । बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छिन् ।
उनले नेपाल मजदुुर किसान पार्टीकी उम्मेदवार गीता काफ्लेलाई पराजित गरेकी हुन् ।
चापागाईँले ६१ मत पाइन् भने काफ्लेले तीन मत मात्रै पाइन । बागमती प्रदेशसभामा ११० सांसद रहेका छन् ।















प्रतिक्रिया